sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

२१ चैत २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी गरेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वास समेत व्यक्त गरेका छन् । सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल निर्विरोध भइसकेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्