sevenstartv.com १७ असार २०८३, बुधवार

महानगरले चलायो गौशालामा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।

शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्ग...