बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको छ ।

.gif)