sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

३० कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बसको ठक्करबाट सोही वडाकी अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको हो ‌।

शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका(१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । 

यो पनि पढ्नुहोस्