आज काठमाडौंका यी स्थानम ४ घण्टा विद्युत सेवा बन्द हुने
काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा आज बिजुली कटौती हुने भएको छ ।
‘केबल लाइन’ विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले यी क्षेत्रमा आज ४ घण्टा लाइन काट्न लागेको हो । प्राधिकरणल...



