sevenstartv.com ७ पुष २०८२, सोमवार

घट्याे सुनको मूल्य, तोलामा १ लाख ५१ हजार ३ सय रुपैयाँ

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनका् मूल्य घटेको छ । आइतबार १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको  छापावाला सुन आज १५ हजार ९ सय रुपैयाँले घटेको १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, साेमबार चाँदीको मूल्य १ सय १५ रूपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्