sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन भएका छन् । 

केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले ७ दिने सूचना प्रकाशन गरेको छ । 

७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।  

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्