जेनजी आन्दोलनका मृतकहरु शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख दिने
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरुलाई शहीद घोषणा गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने क्रममा उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
प्रधानमन्त्री कार्की...
