sevenstartv.com ११ असार २०८३, बिहिवार

गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई सिंहदरबार परिसरभित्रै रहेको अर्को भवनमा सारिने भएको छ । तत्कालका लागि गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्न...