यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पिँडालु प्रतिकिलो रु ७५, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु १००, हरि...
