रेशम चौधरीले छोडे नाउपा, नाउपा नेपाल घोषणा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पार्टीबाट अलग भएका छन् । सामाजिक सञ्जाल मार्फत उनले पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनले अब नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन् । उनले आफूले पार्टी छाडेको र अर्को पार्टी बनाउन लाग्ने बताए ।

.gif)