sevenstartv.com ११ असार २०८३, बिहिवार

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

तुइन खोलामा रातभर पटक(पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ । झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्