sevenstartv.com ११ भदौ २०८३, बिहिवार

अर्थ

एक वर्षमा १ अर्ब ३६ करोड युनिट बिजुली ‘गायब’

काठमाडौं । हितेन्द्र शाक्य कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट बढेको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो अवधिमा अधिकांश वितरण केन्द्रको च...