आठ करोड ३२ लाखमा इलाका प्रशासन भवन निर्माण
काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।
२८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जनाइएको छ । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

.gif)