अर्थ
आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लो...



