sevenstartv.com ३ पुष २०८२, बिहिवार

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

९ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, आज चाँदी मूल्य २ रुपैयाँले बढेर २ हजार ३ सय ५५  रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्