बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, आज चाँदी मूल्य २० रुपैयाँले बढेर २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको छ ।

.gif)