अर्थ
हिमाल आरोहणबाट ६४ करोडभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ रुपैँया राजस्व सङ्कलन भएको जनाएको छ ।
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रि...



