सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, आज चाँदी मूल्य १५ रुपैयाँ बढेर २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)