sevenstartv.com ११ भदौ २०८३, बिहिवार

अर्थ

उद्योगहरूले तिर्न थाले विद्युत् उपभोगबापतको बक्यौता

काठमाडौं । सिमरा स्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रङ्क लाइनको कुल बक्यौता ५ करोड ८५ लाख रकममध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ । 

यस अघि नै बक्यौता तिर्न सुरु गरेर वैशाखबाट तिर...