sevenstartv.com ११ भदौ २०८३, बिहिवार

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ४५ रुपैयाँले बढ...