sevenstartv.com २१ मंसिर २०८२, आइतवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२४ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्