sevenstartv.com ३ पुष २०८२, बिहिवार

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा २ लाख ३ हजार ६ सय रुपैयाँ

१५ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार २ लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, आज चाँदी मूल्य ६५ रुपैयाँले बढेर २ हजार ४ सय २५  रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्