बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)