समाज
हनुमन्तेमा जलसतह बढ्यो
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कता तह नजिक पुगेको जनाएको छ ।
महाशाखाले हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्...



