स्टार अपडेट्स्
सेयर बजारमा नयाँ रेकर्ड, नेप्से २८ सय ६० विन्दुमा
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ ।शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८ सय विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो ।
आज ६ करोड तीन लाख २१ हजार कित्ता शेयर...



