स्टार अपडेट्स्
भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आउने भएका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन् ।
विदेश सचिवमा नियु...



