स्टार अपडेट्स्
'राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी मारमा परेका छन्'
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा महासचि...



