स्टार अपडेट्स्
सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सानिमा बैंक लिमिटेडले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।
आर्थिक बर्ष २०८०र८१ मा रु.२.४०...



