स्टार अपडेट्स्
'कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको'
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई किन उचालेको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधसभाको बैठकमा भट्टराईले यस्त...



