sevenstartv.com १८ असार २०८३, बिहिवार

चट्याङ लागेर एक जनाको मृत्यु

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

मन्दिर बनाउने क्रममा चट्याङ लागेर घाइते भएका सागर थिङलापुको उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्‍याइएको थियो। 

चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ । 

यो पनि पढ्नुहोस्