sevenstartv.com ६ पुष २०८२, आइतवार

घरको छतबाट लडेर प्रहरीका असईको मृत्यु

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीका असई प्रेम कटवालको घरको छतबाट लडेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत कटवाल इटहरी उपमहानगर पालिका-२० मा निर्माणाधीन घरको छतबाट चिप्लेर लडेका थिए ।

४५ वर्षीय कटवालको सोमबार वुढीगंगा इटहरीमा अन्त्येष्टि गरिएको छ । मृतक कटवालका दुई छोरी छन् ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्