sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुवै सदनको बैठक बस्दै

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ ।

दुवै सदनका बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।