sevenstartv.com ५ पुष २०८२, शनिवार

बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी

१९ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताएका हुन् । त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने बताएका छन् । 

उनकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्