sevenstartv.com १७ असार २०८३, बुधवार

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १२ बजे बस्ने छ । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले ज...