कालिकोट जीप दुर्घटना अपडेट : ८ जनाको मृत्यु
काठमाडौं । कालिकोटको पलाँतामा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
आज पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा दुर्घटना हुँदा जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
थप विवरण आउन बाकीँ छ ।