sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रास्वपा केन्द्रिय समितिको बैठक शुरु

२४ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ । 
शनिवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । साथै पार्टीको सांगठनिक गतिविधि र संघर्षका कार्यक्रमहरुबारे पनि छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेसँगै आन्दोलन गर्दै आएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्