sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आज पनि पोखरामा रास्वपाको प्रदर्शन

२५ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा पेस गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो ।

सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

 

 

  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्