sevenstartv.com १६ असार २०८३, मङ्गलवार

अर्थ समितिको बैठक बस्दै

२५ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं ।  अर्थ समितिको बैठक आज बस्दै छ । 

बैठक बिहान ११ बजे संघीय संसद् सचिवालयस्थित समितिको कक्ष बैठक बस्नेछ।

बैठकमा समितिको आन्तरिक छलफल गरिने सम्भावित कार्यसूचीमा जनाइएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्