sevenstartv.com १० भदौ २०८३, बुधवार

अर्थ

३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड भित्रिएको छ ।  सो अवधिमा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ ।<...