बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको बढेको छ । शुक्रबार १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य २० रूपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

.gif)