sevenstartv.com ७ पुष २०८२, सोमवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबारचाँदीको मूल्य स्थिर रहेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्