अर्थ
नेप्से परिसूचक १७.८० अंकले बढ्याे
काठमाडौं । मंगलबार सेयर बजार १७.८० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो ।
मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने...



