सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ४९ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य ३० रूपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

.gif)