sevenstartv.com १० भदौ २०८३, बुधवार

अर्थ

तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकाे छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भ...