बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको छ ।

.gif)