दुर्घटना
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ वडा कार्यालय नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सडक छेउका डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...



