sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

दुर्घटना

आरोहणका क्रममा मृत्यु भएका पाँच पर्वातारोहीको शव ल्याउन आज उद्धार टोली पठाउने

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच पर्वातारोहीको शव ल्याउन आज उद्धार टोली पठाउने तयारी भइरहेको छ । 

म्याग्दी प्रहरीका अनुसार प्रतिकुल मौसमका कारण एक सातादेखि उनीहरुको शव ल्याउन सकिएको छैन । लगात...