स्टार अपडेट्स्
टेलिचलचित्र ‘चम्पादेवी’ सेभेन स्टार टेलिभिजनबाट आउने
काठमाडौं । टेलिचलचित्र ‘चम्पादेवी’ सेभेन स्टार टेलिभिजन फोरकेबाट प्रसारण हुने भएको छ । एस.एस. साइना क्रियशन प्रा.लि.को ब्यानरमा निर्माण भएको उक्त टेलिचलचित्र प्रत्येक सोमबार राति ८ बजेर ३० मिनेटमा प्रसारण हुने जानकारी प्राप्त भएको हो ।...



