स्टार अपडेट्स्
शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न प्रधानमन्त्री कार्कीकाे आग्रह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेकी छन् ।
सामाजिक सञ्जाल एक्समार्फत् लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्...



